बेल्जियममा सांगीतिक कार्यक्रम

काठमाडौं । तमु समाज बेल्जियमले आफ्नो परम्परा र वार्षिक कार्यक्रमअन्तर्गत चेलीबेटी सम्मानार्थ ‘रिह चमी कै पिवा’ कार्यक्रमको आयोजना गरेको छ । समाजले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बेल्जियमको ओस्टेन्डे शहरमा आयोजना गरेको सो कार्यक्रममा युरोपमा बसोबास गर्ने गुरुङ समुदायका चेलीको सम्मानार्थ विभिन्न सांगीतिक कार्यक्रमको आयोजनासमेत गरिएको समाजका महासचिव सूर्य गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा लोकगायक राजु … Continue reading बेल्जियममा सांगीतिक कार्यक्रम